images

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर 

काठमाडौं । नेपाल राष्ट्र बैंकलेसोमबारकालागिविदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलरको भाउ आइतबारको तुलनामा तलमाथि छैन ।राष्ट्र बैंकका अनुसारआज अमेरिकी डलरएकको एकको खरिद दर १३३ रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९१ पैसा रहेको छ । 
त्यस्तै, युरो एकको खरिद दर ४३ रुपैयाँ ५९ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ २३ पैसा रहेको छ । आइतबार खरिद दर १४३ रुपैयाँ ६५ पैसा र बिक्री दर १४४ रुपैयाँ ३० पैसाले कारोबार भएको थियो । 
आज बेलायती पाउण्डको खरिद १६६ रुपैयाँ ९४ पैसा रहेको छ भने बिक्री दर १६७ रुपैयाँ ७० पैसा रहेको छ । आइतबार खरिद दर १६७ रुपैयाँ थियो भने बिक्री दर १६७ रुपैयाँ ७५ पैसा रहेको थियो । 
आज कतारी रियालको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
 

सोमबार ३० बैशाख २०८१ ०९:१३ AM मा प्रकाशित

प्रतिक्रिया