images

कति छ आजविदेशी मुद्राको विनिमय दर?

काठमाडौं ।नेपाल राष्ट्र बैंकले मंललबारका लागिविदेशमिुद्राको विनिमय दर कोतेको छ । 
राष्ट्र बैंककाअनुसार, मंगलबार अमेरिकी डलर एकको खरिद दर १३३.२१ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.८१ रुपैयाँ रहेको छ । 
त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४३.१७ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.८२ रुपैयाँ रहेको छ ।
त्यसैगरी,  बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.८० रुपैयाँ रहेको छ भने बिक्री दर १६९.५६ रुपैयाँ रहेको छ । 
साउदी रियालएकको खरिद दर ३५.५१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६७ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.२६ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३९ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । 
 

मङ्गलबार १८ असार २०८१ ०१:३७ PM मा प्रकाशित

प्रतिक्रिया