images

काव्यिक चित्रकला कोर्ने ग्रेगोरी

रूसी कलाको १९ औँ शताब्दीमा ग्रेगोरी सोरोका (११.२७.१८२३ – ०४.२२.१८६४) का चित्रकलाले एउटा भिन्नै प्रभाव पारेको छ । केही नियास्रिला प्रभाव उनका चित्रकलामा देखिन्छन् । उनका चित्रकला केही काव्यिक, केही वियोगान्तिक पाइन्छन् । एकान्तमा जीवनयापन गरिरहेका रूसी किसानका पीडा उनका चित्रकलाका विशेषता हुन् ।

प्रकृतिलाई उनले मज्जैले दोहन गरेका छन् । उनका चित्रमा त्यो देख्न पनि सकिन्छ । आज हामी यिनै कलाकारका रोचक दृश्यहरू हेर्ने छौँ ।

शनिबार २५ चैत २०७९ ११:३५ AM मा प्रकाशित

प्रतिक्रिया