images

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकलेआजकालागिविदेशी मुद्राको विनिमय दर तोकेको छ ।
राष्ट्र बैंकका अनुसारआजअमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ६२ पैसा रहेको छ । त्यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ५८ पैसा रहेको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९ रुपैयाँ १७ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ९३ पैसा रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ८ पैसा र बिक्री दर ८८ रुपैयाँ ४८ पैसा रहेको छ । आज साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ४७पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ६३ पैसा छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४९ पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको छ । 
 

शुक्रबार​ १७ जेठ २०८१ ०८:०१ AM मा प्रकाशित

प्रतिक्रिया