images

अष्ट्रेलियाली क्रिकेटको वहुसांस्कृतिक दूतमा दुई नेपाली


काठमाडौं । अष्ट्रेलियालीक्रिकेटले दुई नेपालीलाई बहुसांस्कृतिकदूतमा चयन गरेको छ । ‘मल्टिकल्चरल एम्बासडर’ अर्थात् बहुसांस्कृतिकदूतकार्यक्रमअन्तर्गत विजय जोशी र अमितलोहनीलाई दूतका रुपमा चयन गरेको हो ।
क्रिकेट डटकम एयुमा राखिएको मिडिया रिलिजअनुसार ५० जनाको समूहबनाई मल्टिकल्चरल एम्बेस्डर प्रोगाममा क्विन्सल्यान्डबाट लोहनी र दक्षिण अष्ट्रेलियाबाट जोशीलाई चयन गरिएको हो ।
क्रिकेटलाई समावेशी र विविधतादिने उद्देश्यले बहुसांस्कृतिकदूतअवधारणा ल्याइएको क्रिकेट अष्ट्रेलियाले जनाएको छ ।
खेलाडी, व्यवसायी, राजनीतिज्ञ, पत्रकारलगायतकाव्यक्तिदूतकारूपमा चयन गरिएको छ । दूतका रुपमा चयन भएकादुई नेपालीले क्रिकेट क्षेत्रमापुर्याएको योगदानलाई मुख्यआधार बनाइएको छ ।
 

शुक्रबार​ १७ जेठ २०८१ ०४:१६ PM मा प्रकाशित

प्रतिक्रिया