images

राष्ट्रिय महत्वकाकागजातनेपालबाहिर लैजान स्वीकृतिलिनुपर्ने

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पहिलो विधेयकका रूपमा अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७पारित गरेको छ । 
शुक्रवार सिंहदरबारस्थित समितिको कार्यकक्षमा बसेको समिति बैठकले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक,२०७७ सर्वसम्मत रूपमापारित गरेको हो । 
राष्ट्रियसभाबाट पारित भएर आएको उक्तविधेयकमा समितिमा छलफल गरेर गरेर पारित गरिएको हो । 
उक्तविधेयकमा राष्ट्रिय महत्वकाकागजात नेपालबाहिर लैजाननपाउने,  त्यस्ताकागजात नेपालबाहिर लानुपर्ने अवस्थामामन्त्रीपरिषद्को स्वीकृत लिनुपर्नेलगायतकाव्यवस्थाहरू रहेका छन् । 
उक्तविधेयकको प्रतिवेदन अब प्रतिनिधि सभामा पेस हुनेछ । प्रतिनिधि सभाबाट स्वीकृत भएर पुनः राष्ट्रिय सभामालगिनेछ ।
प्रतिनिधि सभाले गरेको संशोधन राष्ट्रिय सभाले स्वीकार गरेको खण्डमा राष्ट्रिय सभा अध्यक्षबाट प्रमाणित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुग्नेछ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुनमा रूपान्तरित भएर कार्यान्वयनमा आउँछ ।

शुक्रबार​ १७ जेठ २०८१ ०५:०५ PM मा प्रकाशित

प्रतिक्रिया