images

यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमय दर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०६ पैसा र बिक्री दर १३३ रुपैयाँ ६६ पैसा रहेको छ । 
यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ २४ पैसा र बिक्री दर १४४  रुपैयाँ ८९ पैसा रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ५८ पैसा र बिक्री दर १७०  रुपैयाँ ३५ पैसा पुगेको छ । 
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५०पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसामा कारोबार भैरहेको छ । 
 

बिहीबार १६ जेठ २०८१ ०८:२९ AM मा प्रकाशित

प्रतिक्रिया