काठमाडौँ - चिनियाँ अर्बपति ज्याक मा काठमाडौं आइपुगेका छन् ।
अध्यागमन विभागका अनुसार उनी मंगलबार दिउँसो २स्३० बजे बंगलादेशको भीपीसीएमए विमान चर्टर गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
उनी चीनबाट बंगलादेशको राजधानी ढाका हुँदै काठमाडौं आइपुगेका हुन् । पर्यटक भिषामा उनी नेपाल आएका हुन् ।