images

पोस्टर र क्यारेक्टर तस्बिरमार्फत चलचित्र‘कार्साङ’को पब्लिसिटी सुरु

काठमाडौं । रिलिज डेट नजिकिएसँगै चलचित्र ‘कार्साङ’ले प्रचारप्रसार सुरु गरेको छ । पोस्टर र क्यारेक्टर तस्बिरमार्फत ‘कार्साङ’ले पब्लिसिटी सुरु गरेको हो । सुरुमादयाहाङ राई फिचर्ड पोस्टर आउट गरेको निर्माणपक्षले त्यसपछिजितु फिचर्ड पोस्टर सार्वजनिक गरेको छ । केहीदिनअगाडिमात्रै निर्माणपक्षले जितु र दीयामास्के फिचर्ड पोस्टर सार्वजनिक गरेको छ । लगातार जितु नेपालफिचर्ड पोस्ट र निर्माणपक्षले किन सार्वजनिक गरिरहेको छ । मुख्यकलाकार दयाहाङ राई हुन् भने किनलगातार जितुकापोस्टर सार्वजनिकभएकाहुन् । निर्माणपक्षले लगातार जितु फिचर्ड पोस्टर सार्वजनिक गर्नुले कतै ‘कार्साङ’मादयाहाङ राई मुख्यभूमिकामानभएर जितु नेपाल त छैनन् भन्ने शंकाउब्जाएको छ । जितु पनिलगातार मुख्यभूमिकामादेखिनथालेकाले यो शंका गर्ने ठाउँपनि छ । दसैँमाजितु मुख्यभूमिकामा रहेको चलचित्र ‘ज्वाइँ साब’ रिलिजभएको थियो । उक्तचलचित्रले राम्रो हाइपपनिबनाएको थियो । यम शेर्पाको डेव्यु लेखन तथानिर्देशनमानिर्माणभएको सिनेमा ‘कार्साङ’ पुस २६ गते पदर्शन हुँदै छ । शेर्पा समुदायको संस्कृतिमाआधारित भएर बनेको चलचित्रमाअभिनेतादयाहाङ राई, डेब्यु अभिनेत्रीसिर्जना निङलेखु, जितु नेपाल, दीयामास्के, बुद्धितामाङ, सृष्टिगौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायतको अभिनय छ । यार्सा फिल्म्स र पुरुषोत्तमप्रधानफिल्मसको प्रस्तुतिमानिर्माणभएको सिनेमाका पुरुषोत्तमप्रधानको छायांकार र निर्माता स्वयंमहुन् । सिनेमाको सह–निर्मातामागोविन्दबोहरा, कार्यकारी निर्माताआङछिरिङ शेर्पा तथालाइनप्रोड्युसर वीरेन्द्र शाहीछन् । यो चलचित्रको अन्तर्राष्ट्रियवितरक अधिकार हुल्याइभेन्टस सुमन पराजुली र सोमलालथोकर लिएको छन् भने देशभर वितरणको जिम्मेवारी आरआर फिल्मसले लिएको छ ।

 

मङ्गलबार ११ मंसिर २०८१ ११:३८ AM मा प्रकाशित

प्रतिक्रिया