काठमाडौं । नेपाली सेनाको महासेनानीदर्जाको हायर कमाण्ड तथाम्यानेजमेन्ट तालिम समापनभएको छ ।
नगरकोटस्थित नेपाली सैनिकवार कलेजमा३५जनामहा सेनानीदर्जाका शिक्षार्थी सहभागीे सि.सं. १२ हाईयर कमाण्ड तथाम्यानेजमेन्ट तालिमआइतबार समापनभएको हो ।
तालिम समापनकार्यक्रमलाई सम्बोधनगर्दैप्रधान सेनापतिप्रभुरामशर्माले नेपालको संविधानले निर्देशित गरे अनुसार नेपाली सेनाको मूख्यजिम्मेवारी राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको रक्षा गर्नु रहेको बताउँदै यस तालिमले शिक्षार्थी अधिकृतहरुमा राष्ट्रिय सुरक्षामाआउन सक्ने चुनौतीहरुको सामना गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
प्रधान सेनापतिशर्माले संस्थाको बृहत्तर हितका अगाडी व्यक्ति सदैव गौण हुने हुँदा संसारभरका सेनामा स्थापितमान्यताअनुरूप एक ढिक्का भई राष्ट्रिय स्वार्थ अनुरूपकार्य गर्न निर्देशनसबैमा निर्देशनदिए ।
नेपाली सेनामा सैनिकअधिकृतहरुकालागि सञ्चालनहुने सबैभन्दाउच्चस्तरको यो तालिमवि.स.२०७१ सालदेखि संचालनहुँदै आएको छ ।
प्रतिक्रिया