images

खानेपानी समस्याको दीर्घकालीन समाधानप्रदेश सरकारको प्राथमिकतामा ः मुख्यमन्त्रीजम्मकट्टेल

हेटौंडा । बागमतीप्रदेशकामुख्यमन्त्रीशालिकरामजम्मकट्टेलले खानेपानीको समस्याको दिर्धकालीन समाधान सरकारको प्रदेश सरकारको मुख्यप्राथमिकतामा रहेको बताएका छन् । 
मंगलबार खानेपानीतथा सरसफाइउपभोक्तामहासंघले आयोजना गरेको बागमतीप्रदेशस्तरीय क्षमताअभिबृद्धी गोष्ठीको उद्घाटन गर्दे खानेपानीकावहुवर्षी योजनाहरुमा बजेट सुनिश्चितगरिएको बताए । 
उनले भने, ‘अन्यक्षेत्रको बजेट काटेर पनिखानेपानीका समस्या समाधान गर्नुपर्छ । खानेपानिकाबहुवर्षीय योजनाहरुमा बजेट सुनिश्तिच गरिएको छ । अगामीआर्थिक वर्षको बजेटमा समेत खानेपानीका समस्याको दिर्घकालीन समाधानकालागि बजेट छुट्याइएको छ ।’
त्यस्तै, बागमतीप्रदेशकाखानेपानी, उर्जा, तथा सिंचाइमन्त्रीएकलालश्रेष्ठले खानेपानीको समस्याहल गर्नका लागि सबै एक हुने बेलाआएको बताए ।
प्रदेशमा स्वच्छ खानेपानीको प्रबन्धकालागितीनै तहका सरकारहरुले सहकार्य र समन्वय गर्न आवश्यक छ ।
 

मङ्गलबार ११ असार २०८१ ०६:०० PM मा प्रकाशित

प्रतिक्रिया