काठमाडौं । सरकारी छाप दस्तखतकीर्ते मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ ।
पक्राउपर्नेमा ललितपुर महालक्ष्मीनगरपालिका–८ लुभू चसिडोल बस्ने ३७वर्षीय विकास राउत रहेका छन् ।
राउतलाई जिल्लाअदालत काठमाडौंबाट २०६६ पुस २६ गते उक्त मुद्दामा ५ महिना १५ दिन कैदर २५ हजार रूपैयाँ जरिवाना सजायतोकेको थियो ।
उनलाई काठमाडौं उपत्यकाअपराध अनुसन्धानकार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर लुभू चसिडोलबाटपक्राउ गरेको हो ।
उनलाई फैसलाकार्यान्वयनको लागिजिल्लाअदालत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया