images

किरण र ममताको नयाँगीतमा रोमान्टिक प्रेमकथा

काठमाडौं । गायक किरण भुजेल र गायिकाममता गुरुङको स्वर रहेको ‘तिमी सुस्तरी छेउ आइदेउन’बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। नवीनश्रेष्ठको शब्दसिर्जना रहेको सार्वजनिकगीतमावरिष्ठ संगीतकार नागेन्द्र श्रेष्ठको संगीत रहेको छ। जसमा राहुलप्रधानको एरेन्ज रहेको छ।
भिडियोले प्रेममा सफलभएकादुई जोडीको रमाइलो प्रेम कथालाईकलात्मकतरिकाले वर्णन गरेको छ । गीतक्लासिक फ्लेभरमा तयार पारिएको र आफ्ना अघिल्ला शृजनाभन्दा यो शृजनामाअलक स्वादसहितआएको संगीतकार श्रेष्ठ बताउँछन् । 
जिन्दगीआफूले माया गरेको मान्छेसँग खुशीका साथ समय बिताउने सन्देश भिडियोले दिन्छ । जसमागायक किरणसँगै ललनाचिमोरिया, सम्राट अधिकारी, प्रिन्सिखाश्रेष्ठको बेजोड अभिनय देख्न सकिन्छ ।
किशोर थापाको मिक्सिङतथा मास्टरिङ रहेको सार्वजनिकगीतको भिडियो निर्देशन केशवराजभट्टले गरेका हुन् । निर्देशकभट्टकै कोरियोग्राफी रहेको ‘तिमी सुस्तरी छेउ आइदेउन’को छायांकन विशालथापाले गरेका हुन् भने कलर र सम्पादनदिनसनशाहले गरेका हुन् ।

शुक्रबार​ १० जेठ २०८१ ०९:१० PM मा प्रकाशित

प्रतिक्रिया