images

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजकालागि विदेशी मुद्राको विनिमय दर सार्वजनिकगरेको छ ।
राष्ट्र बैंकका अनुसारशनिबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९६ पैसामा झरेको छ । शुक्रबार डलर एकको खरिद दर १३३ रुपैयाँ ५५ पैसा र बिक्री दर १३४ रुपैयाँ १५ पैसामा कारोबार भएको थियो । 
यस्तै,युरो एककोखरिद दर १४२ रुपैयाँ ५१ पैसा र बिक्री दर १४३ रुपैयाँ १५ पैसा रहेको छ । शुक्रबार युरोको खरिद दर १४३ रुपैयाँ २८ पैसा र बिक्री दर १४३ रुपैयाँ ९२ पैसा तोकिएको थियो । 
आज, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५१ पैसा र बिक्री दर १६९ रुपैयाँ २७पैसा रहेको छ । हिजो पाउण्डको खरिद दर १६९ रुपैयाँ ४७ पैसा र बिक्री दर १७० रुपैयाँ २४ पैसामा कारोबार भएको थियो ।
त्यस्तै, आज अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ८०पैसा रहेको छ भने बिक्री दर ८९ रुपैयाँ २० पैसा रहेको छ । 
आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५८ पैसा र बिक्री दर ३६ रुपैयाँ ७५ पैसामाकारोबार भैरहेको छ । 
 

शनिबार ८ असार २०८१ ११:३० AM मा प्रकाशित

प्रतिक्रिया