काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सांसदहरुले नारावाजी गरेपछि प्रतिनिधि सभाको बैठकमा सोमबार पनि अवरुद्ध भएको छ ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिन बसेको बैठककांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानमाथिको संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दैनाराबाजी गर्दै अवरोध गरेको हो । बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
प्रतिक्रिया