images

‘लिटिल प्रिन्स एण्ड प्रिन्सेस इन्टरनेशनल २०२४’मा ४ विजेता

काठमाडौं । १३औं संस्करणको ‘लिटिल प्रिन्स एण्ड प्रिन्सेस इन्टरनेशनल २०२४’मा नमन उप्रेती, अभिमानदाहाल, डिजाश्री थापा र रायना बुढाथोकीशीर्ष विजेता घोषित भएका छन् । 
राजधानीमाशनिबार साँझ सम्पन्नप्रतियोगितामाजुनियर ब्वाइज, जुनियर गर्ल, सिनियर ब्वाइज र सिनियर गर्ल गरेर एकसाथचार विजेताचुनिएकाहुन् ।
प्रतियोगितामानमनले ‘जुनियर ब्वाइज’, अभिमानले ‘सिनियर ब्वाइज’, डिजाश्रीले ‘जुनियर गर्ल’ र रायनाले ‘सिनियर गर्ल’को उपाधिचुमेका हुन् । प्रतियोगितामाजुनियर ब्वाइजतर्फ सार्थक बस्नेत फस्र्ट, अद्विकश्रेष्ठ सेकेन्ड, प्रत्युस बास्कोटा थर्ड रनरअपहुँदा ‘सिनियर ब्वाइज’तर्फ आरभ गौतम फस्र्ट, सौगात घिसिङ सेकेन्ड र कृतज्ञ डंगोल थर्ड रनरअपभए ।
त्यस्तै ‘जुनियर गर्ल’तर्फ चाँदश्री पाण्डे फस्र्ट, प्रविष्टी सपुत सेकेन्ड र सुशाशिका घर्तीमगर थर्ड रनरअपबन्दा ‘सिनियर गर्ल’तर्फ श्रेयानी पाठक फस्र्ट रनरअप, पौरवी विष्ट सेकेन्ड र सौर्य पाण्डे थर्ड रनरअपभए ।
आयोजक रेडियन्ट इभेन्ट मेनेजमेन्ट एजेन्सीकाप्रबन्धनिर्देशक राजफौजुले बालबालिकाको प्रतिभानिखार्दै उनीहरुलाई भविष्यनिर्माणमा सक्षमबनाउने उद्देश्यले प्रतियोगिताआयोजना गरिएको बताए ।
प्रतियोगितामागायकप्रवेशमानशाक्य, जेभियर इन्टरनेसनलकलेजकासिनियर एकेडेमिक मेनेजर सम्पूर्ण देवापाटे, ज्ञानोदय बालवाटिका स्कुलका कोओर्डिनेटर ईश्वर हमाल, आरए इभेन्ट मेनेजमेन्ट कम्पनीकानिर्देशकआशिषथापा, लाइफ स्कुलकीअध्यक्ष महेश्वरी अमात्य, काठमाडौं युरो आइबी वल्र्ड स्कुलकीप्रोग्राम मेनेजर अनामिकाकार्की, युरो किड्स इमाडोलकी फाउण्डर प्रिन्सिपलनिशाथापा र ब्युटीफुल माइन्ड्स प्री स्कुलकीसंस्थापकप्रिन्सिपलनीलिमामास्के श्रेष्ठ निर्णायकथिए ।

आइतबार​ ५ जेठ २०८१ ०६:४१ PM मा प्रकाशित

प्रतिक्रिया