images

कुशल कानुन व्यवसायी न्यायपालिकाका सारथि— राष्ट्रपति पौडेल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले विधिसम्मतन्यायिकप्रणालीबाटमात्रै देशमा सुशासन र अमनचयनकायमहुने बताएका छन् । 
नेपालबार एसोसियसनले आयोजना गरेको १६ औं अखिल नेपालकानुनव्यवसायी राष्ट्रिय सम्मेलनको        उद्घाटनगर्दै राष्ट्रपतिपौडेलले लोकतान्त्रिकशासनप्रणालीमाविधि नै सबै किसिमको अराजकता र अन्यायकोनिवारण गर्ने माध्यमभएको भन्दै विधिसम्मतन्यायिकप्रणालीबाटमात्रैसुशासनकायमहुने बताए । 
उनले भने, ‘लोकतान्त्रिकशासनप्रणालीमाविधि नै सबै किसिमको अराजकता  र अन्यायको निवारणको उपाय र उपचार हो, विधिसम्मतन्यायिकप्रणालीबाटमात्रै देशमा सुशासन र अमनचयनकायमहुने हो भन्ने कुरा पनिहामीले विर्सन हुन्न ।’
उनले न्यायभनेर मात्रहोइनमहसुशहुनआवश्यकभएको भन्दै न्यायको सच्चापहरेदार नेपालबार एशोसियसनसँगआवद्धविद्वानकानुनव्यवसायी नै भएको बताए । 
उनले भने, ‘न्याय, न्यायभनेर मात्रपनिपुग्दैन । यो देखिनु, सुनिनु, बुझिनु र महसुस गरिनु पनि पर्दछ, संवैधानिकव्यवस्थाले विधिको शासन, लोकतन्त्र, मानवअधिकार, प्रेस तथाअभिव्यक्ति स्वतन्त्रता, शक्ति पृथकीकरण, स्वतन्त्र, निष्पक्ष, र सक्षमन्यायपालिका, कानुनी राज्यतथा मौलिकअधिकारप्रतिविशेष चनाखो र सचेत हुननिर्देश गर्दछ र यसको सच्चापहरेदार नेपालबार एशोसिएसनसँगआवद्धविद्वानकानुनव्यवसायी नै हुन् भन्ने मलाई लाग्छ ।’
उनले न्यायको स्वच्छतामान्यायाधीश र कानुनव्यवसायीको आआफ्नै भूमिकाहुने हुँदाबार र बेञ्च बीचमा बेलाबेलामाछलफल र अन्तक्र्रिया हुने गरेमा सहीप्रतिफलप्राप्तहुन सक्ने विश्वास व्यक्त गरे । 
उनले स्वतन्त्र, निष्पक्ष र सक्षमन्यायपालिका, विधिको शासन, लोकतन्त्र र मानवअधिकारको क्षेत्रमा सदैव क्रियाशीलबार एशोसियसनले न्यायकानुनकाविषयमा गर्ने महत्वपूर्ण र उद्देश्यमूलकछलफलबाटनिस्कने निष्कर्षले मुलुकमान्यायपूर्ण एवम् सुशासनयुक्तअवस्था सृजना गर्न मद्दतपुग्ने विश्वास व्यक्त गरेका छन् । 
न्यायपूर्ण जीवनशैलीबोकेका र अध्ययन अनुसन्धानमा समर्पित कानुनव्यवसायीन्यायपालिकाको सहयोगीमात्र हैन त्यसको सारथिपनिहुन सक्ने उनको भनाइथियो । 
 

शुक्रबार​ ३ जेठ २०८१ ०६:५७ PM मा प्रकाशित

प्रतिक्रिया