images

विश्वकप क्रिकेटको सेमिफाइनल आजदेखि, भारत र न्युजिल्यान्ड भिड्दै

आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सेमिफाइनल खेल आजबाट शुरू हुँदैछ । सेमिफाइनलको पहिलो खेलमा आज न्युजिल्यान्डले घरेलु टोली भारतको सामना गर्नेछ । भारत अपराजित रहँदै ग्रुप विनरका रूपमा सेमिफाइनलमा पुगेको हो भने न्युजिल्यान्ड चौथो स्थानमा रहेको थियो । खेल मुम्बइको वानखाडे स्टेडियममा हुनेछ । सेमिफाइनलको दोस्रो खेल भोलि बिहीवार अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच हुनेछ । 

बुधबार २९ कात्तिक २०८० ०८:०२ AM मा प्रकाशित

प्रतिक्रिया