नेपाल प्रहरीका ९५८ इन्स्पेक्टरको सरुवा

काठमाडौं - नेपाल प्रहरीका ९५८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरिएको छ।

प्रहरी प्रधान कार्यालयले मंगलबार एकसाथ ९५८ जना इन्स्पेक्टरहरूको सरूवा गरेको हो ।