काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३।३६ रुपैयाँ रहेको छ भने बिक्री दर १३३।९६ रुपैयाँ रहेको छ ।
त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५।४६ रुपैयाँ रहेको छ भने बिक्री दर १४६।१२ रुपैयाँ रहेको छ ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७३।२९ रुपैयाँ रहेको छ भने बिक्री दर १७४।०७ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९०।४७ रुपैयाँ रहेको छ भने बिक्री दर ९०।८८ रुपैयाँ रहेको छ ।
त्यसैगरी, साउदी रियाल एकको खरिद दर ३५।५६ रुपैयाँ रहेको छ भने बिक्री दर ३५।७२ रुपैयाँ रहेको छ ।
मलेसियन रिंगिट एकको खरिद दर २८।५६ रुपैयाँ रहेको छ भने बिक्री दर २८।६९ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया