images

आज राष्ट्रिय बालदिवस मनाइदै

काठमाडौं । ‘बालबालिकामालगानीः सुनिश्चितभविष्यको थालनी’भन्ने मूल नाराका साथआज राष्ट्रिय बालदिवस मनाइदैछ । दिवसको अवसरमा विभिन्न संघ संस्थाले आजार्यक्रमको आयोजना गरेका छन् भने देशभरका सामूदायीकतथानीजिविद्यालयहरुले पनिविद्यार्थीलाई सहभागी गराएर गरिने कार्यक्रमको आयोजना गरेका छन् । नेपालले बालअधिकारसम्बन्धीमहासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ताविषयमाआफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बालदिवस मनाउँदै आएको छ ।
 

शनिबार २९ भदौ २०८१ १०:१५ AM मा प्रकाशित

प्रतिक्रिया