images

एक हजारदुई सयले घट्यो सुनको मूल्य

काठमाडौं । नेपालीबजारमा सुनको मूल्य एक हजारदुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदीव्यवसायीमहासंघका अनुसारबुधबार छापावाल सुन एक हजारदुई सय रुपैयाँ घटेर प्रतितोला एक लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार छापावाल सुन एक लाख १७हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख १५ हजार ९ सय ५० रुपैयाँमाकायम छ । त्यसैगरी, आजचाँदीको मूल्यपनिप्रतितोला ३० रुपैयाँ घटेको छ । चाँदीप्रतितोला एक हजार ३ सय६५ रुपैयाँमा कारोबार भइरहेको छ  । हिजो मंगलबार चाँदीप्रतितोला एक हजार ३ सय९५ रुपैयाँमा कारोबार भएको थियो । 

बुधबार १ फागुन २०८० १२:५४ PM मा प्रकाशित

प्रतिक्रिया