दानबहादुर बुढा
मंसिर २८ गते
मुगु ।कर्णालीप्रदेशको प्रमुख पर्यटकीय स्थलनेपालीभाषको उद्गम स्थलजुम्लाजिल्लाको कनका सुन्दरी सिन्जाहुँदै नेपालको ठूलो र गहिरो राराअथार्त महेन्द्र ताल सम्मको हवाई र सडकको दिनप्रतिदिन सुधार हुदै गएपछिआन्तरीक तथाबाहिर्यपर्यटकको चहलपहलबढ्न थालेको छ । बर्खा समय सकिएपछिखुल्ला मौसम खुलेसँगै रारा तालका सप्तरङ्गी राराको दृश्य हेर्ने ,घुम्ने,अध्यान अनुसन्धान गर्न सजिलो सिजन सुरु भएको हो ।रारामा रहेकाघोडाब्यवसाय सन्चालनगदै आएका स्थानियहरुले राम्रो आम्दानिको स्रोत पाएकाछन । बिगतकाबर्षहरु भन्दापछिल्लाबर्षहरुमाकर्णाली राजमार्गको सडकनिमार्ण कार्यमा दैनिक सुधार हँुदै जानथाले पछिकर्णालीप्रदेश लगाएत देशकामुख्य सहर पोखरा, काठमाडौ, नेपालगञ्ज, विराटनगर, चितवन,लगायतकाठाउँबाटनेपालीभाषाको उद्गमथलो जुम्लाको कनका सुन्दरी हुदै रारा आउने पर्यटकहरू बढेको बढी रहेका भएपनिदशै तिहार सकीएपछि रारामादैनिक,४०,५० जनासम्म स्थानीय पर्यटक रारा घुम्नआउने गरेका छन् ।
रारा पुग्नेपर्यटकहरुको सहज र घोडाचडाएर रारा तालको बिभिन्न स्थान सम्म पुर्याउनको लागीपछिल्लो समयमाघोडाब्यवसाय संघ गठन गरीएकाछन । पालै पाले गरेर पर्यटकहरुलाई रारा घुमाउने गरेका छौं । दैनिक २,३ हजार आम्दानिहुने गरेको छ । बिदेश ,भारतकाबिभिन्नगल्लीहरुमाकाम गर्नु भन्दापनिआफ्नै देश जिल्ला र राराको पर्यटनको प्रचार प्रचार गर्ने घर खर्चचलाउर्ने गरेको घोडाब्यवसायजिवन रावलले बताएकाछन । रारा घुम्नआएकापर्यटकहरुलाई सल्यरीबाट रारा,ताल,हुटु,मुर्माटप,महादेव मन्दिर लगाएतकाबिभिन्न स्थान सम्म घुमाउनेगरेका छौं । घोडाब्यवसाय समितिको निर्णय अनुसार पालै पालो गरेर जार्ने गरेका छौं ।आजअलिचिसो समय सुरुहुनथाले पछि रारा घुम्नआउनेपर्यटकहरुको संख्या घट्दै जानथालेको छ । तर हिजो आज मौंसम निकै सफाभएको हुनाले रारातालको पुरै दृश्य देखीले भएको हुनाले रारा घुम्नआएका पर्यटकहरु निकै तालको किनारमा फोटो खिच्ने टिकटकबनाउनमाबढीब्यस्तहुने ,घोडाचडेर फोटोलिने गर्दा दैनिक १हजार देखी २हजार सम्म आमदानिहुने गरेको घोडाचालक रबिन्द्र कार्मिले बताएकाछन ।
रारा घुम्नआउनेपर्यटकहरुको सहजताको लागीबिभिन्नघोडाब्यवसायहरुगठन भरेका छन । यीनिहरुलाई रारा आउर्ने पर्यटकहरुलाई एक ठाँउबाटअर्को ठाँउमा पुरयार्ने काम गरेका छ । यीघोडाब्यवसायहरुको दैनिकआम्दानिबढाउर्ने र पर्यटकहरुमा कसरी ब्यावहार गर्ने भन्र्ने हिसाबले कार्यालयले घोडाब्यवसायहरुको थप सहज र स्थानियघोडाचालकको आम्दानिको राम्रो स्रोत बनाउनको लागीनिती ऐन कानुननिमार्ण गर्न लागेको रारा राष्ट्रियनिकुञ्ज कार्यालयले तयार गर्न ललागेको कार्यालय प्रमुखमहोश न्यौपानेले बताएकाछन ।
पछिल्लो समय राराको पुरै दृश्य हेर्न को लागीमुर्माटपपनिआन्तरिक पर्यटकको रोजाइमा परेको छ । रारा आएकापर्यटक घोडाचढेर मुर्माटपपुग्यपछित्यहाँबाट सैपालहिमाल, छायानाथ,चंखेलीहिमाल,चुचेमारा हिमालअन्यधामिर्क तीर्थस्थलसहितबाजुरा,हुम्ला,जुम्ला,बाजुरा,अछाम,लगाइत७जिल्लाको अवलोकन सहितगरेर फर्किन्छन । पर्यटकको रोजाइमामुर्माटप परेपछि पर्यटकको सुविधाकालागि रारा इको रिसोर्ट सन्चालनमाआएको छ ।
प्रतिक्रिया