काठमाडौं । जलतथा मौसमविज्ञानविभाग मौसम पूर्वानुमानमहाशाखाले हाल देशभर पश्चिमीवायु र स्थानीयवायुको आंशिकप्रभाव रहेको जनाएको छ । महाशाखाकाअनुसार हाल देशकापहाडीभूभागमाआंशिकबदली रहीबाँकीभूभागमा मौसम मुख्यतया सफा रहेको छ। आजदिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीप्रदेशको पहाडीभूभागमाआंशिकबदली रहीबाँकीभूभागमाआंशिकबदलीदेखि मौसम मुख्यतया सफा रहने छभने कोशी, बागमती र गण्डकीप्रदेशको पहाडीभूभागकाएकदुई स्थानमाहल्का वर्षाका साथै उच्चपहाडीतथाहिमालीभूभागकाएकदुई स्थानमाहल्काहिमपातको सम्भावना रहेको छ । आज रातिकोशी, बागमती, गण्डकी र लुम्बिनीप्रदेशको पहाडीभूभागमाआंशिकबदली रहीबाँकीभूभागमा मौसम मुख्यतया सफा रहने छ र कोशी र गण्डकीप्रदेशकापहाडीभूभागकाएकदुई स्थानमाहल्का वर्षाको सम्भावना रहनुका साथै उच्चपहाडीतथाहिमालीभूभागकाएकदुई स्थानमाहल्काहिमपातको सम्भावना रहेको छ ।
प्रतिक्रिया