images

आजको विनिमय दर ः बढ्यो डलर, युरो र कतारी रियालको मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागिविदेशी मुद्राको विनिमय दर तोकेको छ । 
राष्ट्र बैंककाअनुसार, आज बेलायती पाउण्डको बिक्री दरले १७२ रुपैयाँपार गरेको छ । अमेरिकी डलर, युरो र कतारी रियालको विनिमय दर सामान्य बढेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४० पैसा र बिक्री दर १३४ रुपैयाँशून्य पैसा पुगेको छ।
युरो एकको खरिद दर १४४ रुपैयाँ७५ पैसा र बिक्री दर १४५ रुपैयाँ ४० पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ७३ पैसा र बिक्री दर १७२ रुपैयाँ ५० पैसा पुगेको छ।
कतारी रियालको मूल्यएकको खरिद दर ३६ रुपैयाँ ५८ पैसा र बिक्री दर ३६ रुपैयाँ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
 

शुक्रबार​ २८ असार २०८१ १०:१३ AM मा प्रकाशित

प्रतिक्रिया