images

फ्राटेसी र केनको गोलमाइटालीको लगातार दोस्रो जित

काठमाडौं । युइएएफए नेसन्स लिग फुटबलमा इटालीले लगातार दोस्रोजित दर्ता गरेको छ । गएरातिभएको खेलमा इजरायललाई २–१ गोल अन्तर पराजितगर्दै इटालीले दोस्रो जितनिकालेको हो । इटालीको जीतमाडेभिड फ्राटेसी र मोइस केनले एक एकगोल गर्दा इजरायलको तर्फबाट मोहमद अबु फानीले  एक गोल फर्काएकाथिए । पाहुना टोली इटालीले ३८ औं मिनेटमा फेडरिको डिमार्कोको पासमा डेभिड फ्राटेसीले गोल गर्दै इटालीलाई अग्रतादिलाएकाथिए । 
६२ औंमिनेटमा मोइस केनले गोल गरेपछि अग्रता दोब्बर भएको थियो । ९० औंमिनेटमा इजरायलकालागि राज सोल्मोको पासमा मोहमद अबु फानीले एक गोल फर्काए पनिअन्ततः इटाली २–१ को नतिजानिकालन सफलभयो । पहिलो खेलमाफ्रान्सलाई पराजित गरेको इटालीको समूह २ मा लगातार दोस्रो जीतका साथ ६ अंकभएको छ । इटाली अहिले तालिकाको शीर्ष स्थानमा छ ।
 

मङ्गलबार २५ भदौ २०८१ ०८:२८ AM मा प्रकाशित

प्रतिक्रिया