मकवानपुर ।मकवानपुरको हेटौंडा–४ मा अवस्थितनवोदयइनोभेसन सेन्टरले एक वर्ष अवधिको प्राथमिक शिक्षक तालिम कार्यक्रमआयोजना गर्ने भएको छ।
आधारभुततह कक्षा ४ देखि ७ सम्मका लागि सक्षम शिक्षक तयार गरी बाल केन्द्रि तशिक्षणतयार गर्ने उदेश्यले १ वर्षीय डिप्लोमा र्कोस सञ्चालन गरिन लागिएको आज पत्रकार सम्मे लनमार्फत जानकारी दिईएको हो ।
तालिममा २४ जनालाई प्रशिक्षणदिईने भएको र प्रशिक्षार्थी भर्नाको लागि कोर्स रजिष्ट्रेसन आरम्भ भैसकेको तालिमकार्यक्रमप्रमुख नरेन्द्र कुमार नगरकोटिले बताए ।
साथै तालिमपश्चात सहभागिहरुलाई उचित रोजगारीको व्यवस्था समेत गरिने प्रमुखनगरकोटिले बताए ।
कार्यक्रममाशिक्षादर्शनःप्रगतिशीलशिक्षा (४८ घण्टा), भाषा साहित्यशिक्षण (४८ घण्टा), विज्ञान शिक्षण (४८ घण्टा), सामाजिकअध्ययनशिक्षण (४८ घण्टा), गणितशिक्षण (४८घण्टा), शारीरिक शिक्षाशिक्षण (४८ घण्टा), संगीत र कलाशिक्षण (४८ घण्टा), नृत्य शिक्षण (३६ घण्टा), बालबालिकाको समग्र विकास (४८ घण्टा), सिकाइउपलब्धि (१२ घण्टा), बालबालिकामाफोर सि को विकास (१२ घण्टा) लगायतकाविषयवस्तु समेटेर कार्यक्रम सञ्चालन गरिने प्रेस विज्ञप्तिमाउल्लेख छ ।
तालिममा सहभागिप्रशिक्षार्थीहरुलाई मासिकपाचँहजार पाचँ सय पचास रुपैंया शुल्कलाग्ने छ ।
प्रतिक्रिया