images

भारतका राष्ट्रपतिमुर्मसँग प्रधानमन्त्रीदाहालले भेटे

काठमाडौं । भारतको दुइदिनेऔपचारिक भ्रमणमा रहेका प्रधानमन्त्रीपुष्पकमलदाहालले राष्ट्रपति द्रौपदीमुर्मुसँग शिष्टाचार भेट गरेका छन् । 
नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा सोमबार प्रधानमन्त्रीदाहालले राष्ट्रपति मुर्मुसँग भेट गरेको दाहाल सचिवालयले जनाएको छ । 
भेटका क्रममा राष्ट्रपति मुर्मु र प्रधानमन्त्रीबीच नेपाल–भारतबीच सदियौंदेखि रहीआएको आपसी सम्बन्ध र द्विपक्षीयहितकाविविधविषयमा छलफल भएको छ । दुई देशबीचकाजनतामाझको परम्परागत सम्बन्धलाई थप प्रगाढ तुल्याउने विषयमासमेत छलफल भएको दाहाल सचिवालयले जनाएको छ । 
प्रधानमन्त्रीदाहालआइतबार साँझप्रधानमन्त्रीनरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागीहुननयाँदिल्लीपुगेका हुन् । सपथ ग्रहणपछि आइतबार नै प्रधानमन्त्रीदाहाल रसमकक्षी मोदीबीच भेटवार्ता भएको थियो । 
प्रधानमन्त्रीदाहाल नेतृत्वको प्रतिनिधिमण्डलआज(सोमबार)साँझ  स्वदेश फर्कने तालिका छ । 
भारतका राष्ट्रपतिमुर्मसँग प्रधानमन्त्रीदाहालले भेटे
काठमाडौं । भारतको दुइदिनेऔपचारिक भ्रमणमा रहेका प्रधानमन्त्रीपुष्पकमलदाहालले राष्ट्रपति द्रौपदीमुर्मुसँग शिष्टाचार भेट गरेका छन् । 
नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा सोमबार प्रधानमन्त्रीदाहालले राष्ट्रपति मुर्मुसँग भेट गरेको दाहाल सचिवालयले जनाएको छ । 
भेटका क्रममा राष्ट्रपति मुर्मु र प्रधानमन्त्रीबीच नेपाल–भारतबीच सदियौंदेखि रहीआएको आपसी सम्बन्ध र द्विपक्षीयहितकाविविधविषयमा छलफल भएको छ । दुई देशबीचकाजनतामाझको परम्परागत सम्बन्धलाई थप प्रगाढ तुल्याउने विषयमासमेत छलफल भएको दाहाल सचिवालयले जनाएको छ । 
 

सोमबार २७ जेठ २०८१ ०१:२१ PM मा प्रकाशित

प्रतिक्रिया