images

बढ्यो डलरको भाउ, यस्तो अन्यदेशको मुद्राको विनिमय दर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागिविदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंककाअनुसार आजपनि अमेरिकी डलर र युरोको भाउ बढेको छ । आजअमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपैयाँ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा कायमभएको छ । त्यस्तै, युरो एकको खरिदर एक सय ४५ रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ०७ पैसा कायमभएको छ । त्यसैगरी, साउदी अरेबियन रियालएकको खरिददर ३५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०३ पैसा, कतारी रियालएकको खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ १२ पैसा कायमभएको छ । साउथ कोरियनवन एक सयको खरिददर नौ रुपैयाँ७२ पैसा र बिक्रीदर नौ रुपैयाँ७६ पैसानिर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । 
 

शनिबार २४ कात्तिक २०८१ ०८:०५ AM मा प्रकाशित

प्रतिक्रिया