मुगु ।एनआईसी एसिया बैंकले दुई बर्ष अगाडि संचालनमाल्याएको सर्वश्रेष्ठ बचत योजनाअन्तर्गत शून्यबचतखाताखोलेका बचतकर्ताको दुर्घटना बिमाबापतको १० लाख रकमको चेक हस्तान्तरण गरिएको छ । दुई बर्ष अगाडि संचालनमाल्याएको सर्वश्रेष्ठ वचतयोजनाअन्तरगतशुन्यबचतखाताखोलेका बचतकर्ता छायाँनाथ रारा नगरपालिका—१३ लुमागाँउकागोर्खसिंह खड्काकीश्रीमतीमायादेबी खड्कालाई एनआईसी एसिया बैंक मुगु शाखाले दुर्घटना बिमाको १० लाखको चेक हस्तान्तरण गरिएको हो । छायाँनाथ रारा नगरपालिका—१३लुमागाउँका ३८ वर्षीय खड्काले ०७९ जेठ २६ गतेएनआईसी एसिया बैंकको सर्वश्रेष्ठ वचतयोजनाअन्तरगतशुन्यबचतखाताखोलेका थिए । बैकले खाताखोल्ने आफनाग्राहककालागी १० लाख बराबरको दुर्घटना बिमाको योजनाल्याएको थिए । खड्काको ०७९ असार १२ गते खोलाले बगाएर मृत्यु भएको थियो । उक्तयोजनामाखाताखोलेका खड्काको दुर्घटनामा परी मृत्यु भएकाले उनको श्रीमतीलाई १० लाखको चेक हस्तान्तरण गरेको एनआईसी एसिया बैंक मुगु शाखाकाप्रबन्धकबिश्वराज बुढाले बताए । आफनाश्रीमानले बैकमाखाताखोलेको आफुलाई जानकारीथिएन । ०७९ असार १२ गते खोलाले बगाएर मृत्यु भएको थियो । बैकले आफुलाई १० लाखको चेक हस्तान्तरण गरेको छ । उक्त रकम सोही बैकमा मुद्धतिमा राखेर त्यसबाट आएको ब्याजले छोराछोरीको पढाइमा खर्च गर्ने खड्काकीश्रीमतीमायादेबीले बताइन् ।
प्रतिक्रिया