आजको शेयर बजारमा सर्वाधिक कारोबार हुने १० कम्पनीहरु कुन-कुन छन् ? 

काठमाण्डौँ - आज सेयर बजारमा हरियाली देखियो । सेयर बजार आज २८.३८ अंकले बढेर २०७७.७६ को बिन्दुमा कायम भएको हो ।

सेयर बजारमा हरीयाली छाँउदा आज हिमालयन लाइफको १८ करोड माथिको सेयर कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको सेयरको १६ करोडमाथिको सेयर कारोबार भएको छ ।

त्यस्तै, सोल्टि होटल, अरुण काबेली, अपर तामाकोशी, एनएमबी बैंक, हिमालयन डिष्टलरी, मोदी इनर्जी, आइजीआई, नेपाल लाइफको शेयर सर्वाधिक कारोबार भएको छ ।