images

गण्डकीलाई हराउँदै हेल्प नेपालले जित्यो भलिबललिगको उपाधि

काठमाडौं । हेल्पनेपालले आठौं प्रधानमन्त्रीकपएनभिएमहिलातथापुरुषभलिबललिगजितेको छ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमाशनिबार सम्पन्नफाइनलमा  पुरुषतर्फ गण्डकी भलिबलएसोसिएसनलाई ३–१ को सेटमा पाखालगाउँदै हेल्प नेपालले उपाधिहातपारेको हो । 
पहिलो सेट २२–२५ ले जितेको हेल्प नेपालले दोस्रो सेट भने २५–२० ले गुमाएको थियो । 
तेस्रो र चौथो सेट हेल्प नेपाल २०–२५ र २०–२५ ले जित्दै च्याम्पियनबन्यो । 
 

आइतबार​ २७ जेठ २०८१ ०६:१२ PM मा प्रकाशित

प्रतिक्रिया