images

प्रविधिमैत्री साक्षरता र सीप अहिलेको आवश्यकताः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्रीएवं नेकपाएमालेका अध्यक्ष केपीशर्मा ओलीले गुणस्तरीय र जीवनोपयोगीशिक्षा सरकारको उच्चप्राथमिकतामा रहेको बताएका छन् । आइतबार ५८औं अन्तर्राष्ट्रिय साक्षरतादिवसकाअवसरमा शुभकामनादिँदै प्रधानमन्त्रीओलीलेअनिवार्य तथानिःशुल्कशिक्षापाउने मौलिकहकको सुनिश्चितता गरिने प्रतिवद्धता गरेका छन् । विद्यालय उमेरका सबै बालबालिकालाई गुणस्तरीय शिक्षा र विद्यालय उमेर नाघेका नागरिककानिमित्तजीवनोपयोगीशिक्षाको अवसर जुटाउने विषय सरकारको प्राथमिकतामाअध्यक्षओलीको भनाइ छ । ‘विश्वअहिले सूचनाप्रविधिको युगमाप्रवेश गरेको छ, त्यसकारण प्रविधिमैत्री साक्षरता र सीप अहिलेको आवश्यकताहो । प्रविधिमैत्रीशिक्षाप्रदान गर्न सरकारले योजनाबद्ध रूपमाकार्य अगाडि बढाइरहेको छ,’ शुभकामना सन्देशमाउल्लेख छ । हुननदिन सरकारले दिवाखाजा, छात्रवृत्तिलगायतअन्यप्रोत्साहनकाकार्यक्रम सञ्चालन गरेको र यसलाई अझै सुधार गर्दै लैजाने सरकारको योजना रहेको स्पष्ट पारे ।
 

आइतबार​ २३ भदौ २०८१ १०:५३ AM मा प्रकाशित

प्रतिक्रिया