प्रस्तावित प्रधानन्यायाधीस श्रेष्ठविरूद्व १० दिनको समय दिएर उजुरी आह्वान

काठमाडौं - प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ प्रक्रिया अघि बढेको छ ।

संहदरबारमा मंगलबार बसेको संसदीय सुनुवाई समितिको बैठकले श्रेष्ठविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।