बल्खु तरकारी बजार डुब्यो

काठमाडौं - काठमाडौंको बल्खुस्थित तरकारी बजार डुबेको छ ।

अविरल वर्षासँगै आएको बाढी तरकारी बजारमा पसेपछि डुबानमा परेको हो । त्यहाँ रहेका सबैजसो पसलमा पानी पसेको छ ।