images

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं।आजसोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
जसअनुसार, आजबेलायती पाउन्ड एकको खरिद दर १७०.७३ रुपैयाँ रहेको छ भने बिक्री दर १७१.५० रुपैयाँ रहेको छ ।अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २८ पैसा र बिक्री दर १३३ रुपैयाँ ८८ पैसा रहेको छ । 
यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ४५ पैसा र बिक्री दर १४५ रुपैयाँ १० पैसा रहेको छ।कतारी रियालको मूल्यएकको खरिद दर ३६ रुपैयाँ ५५ पैसा र बिक्री दर ३६ रुपैयाँ ५२ पैसा रहेको छ।
त्यस्तै, क्यानाडियन डरल एकको खरिद दर ९७ रुपैयाँ७१ पैसा रहेको छ भने विक्रि दर ९८ रुपैयाँ १५ पैसा रहेको छ । साउदी रियालएकको खरिद दर ३५.५३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६९ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.३० रुपैयाँ रहेको छ भने बिक्री दर २८.४३ रुपैयाँ रहेको छ ।


 

सोमबार २४ असार २०८१ ०२:२७ PM मा प्रकाशित

प्रतिक्रिया