images

आजको मौसम, केही प्रदेशमा भारी वर्षाको सम्भावना


काठमाडौं ।नेपालमा मनसुनको सक्रियताकमभइवर्षाको मात्रामा केहीकमीआउने सम्भावना रहेको छ।नेपालनजिक रहेको मनसुनन्यूनचापीय रेखाआजदेखि दक्षिणतिर सर्दै जाने हुदाँ वर्षामा कमिआउन सक्ने जलतथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमानमहाशाखालेजनाएको छ । 
अहिले देशभर सामान्यबदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिमप्रदेशका धेरै स्थानहरू तथाबाँकीप्रदेशकाएकदुई  स्थानमाहल्का वर्षा भइरहेको छ ।
दिउँसो भने सबै प्रदेशकाथोरै स्थानमा चट्याङसहितमध्यम वर्षाको सम्भावना रहेको छ।महाशाखाकाअनुसार केहीदिनसम्मकोशी र गण्डकी प्रदेशकाअधिकांश स्थानहरूमाहल्कादेखि वर्षा र केहीस्थानहरूमाभारी वर्षाको सम्भावना रहेको छ।
मधेश, बागमती, लुम्बिनी, कर्णालीतथा सुदूरपश्चिमप्रदेशका केही स्थानहरूमामध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाले वर्षाका कारण हुन सक्ने क्षतीको लागिआवश्यक सचेततातथापूर्व तयारी अपनाउन सबैमा अनुरोध गरेको छ।

सोमबार २४ असार २०८१ ०२:२२ PM मा प्रकाशित

प्रतिक्रिया