images

देशभर मनसुनी वर्षा ः पहाडमा पहिरो र तराईमा बाढीको जोखिम

काठमाडौं । हालदेशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमा नमहाशाखाका अनुसार मनसुनी वायुको प्रभावले देशभर साधरणतया देखि पूर्णतया बदली रहेको छ। 
कोशी, बागमती, गण्डकी,  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथाबाँकी प्रदेशका एक–दुई  स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आजदिउँसो देशभर साधरणतया देखि पूर्णतयाबदली रहने छ । सबै प्रदेशका धेरै स्थानहरूमा चट्याङ्गसहितहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमप्रदेशकाथोरै स्थानहरूमातथामधेस प्रदेशकाएक÷दुई स्थानमाभारी  देखि  धेरै भारी वर्षाको सम्भावना रहेको छ।   साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमप्रदेशका एक–दुई  स्थानमाअतिभारी वर्षाको पनि सम्भावना रहेको छ ।
आज रातिमधेस,लुम्बिनी र सुदूरपश्चिमप्रदेशका केही स्थानहरू तथाबाँकीप्रदेशकाथोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू मातथा  गण्डकी र  लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
मनसुनीवर्षाका कारण पहाडमा पहिरो र नदी तटीय क्षेत्र    हरुमा बाढीको सम्भाना भएकाले आवश्यक सतर्कता अपनाउन  महाशाखाको अनुरोध छ । 

आइतबार​ २३ असार २०८१ ०१:५८ PM मा प्रकाशित

प्रतिक्रिया