images

त्रिविको ५०औँ दीक्षान्त समारोहकालागिआवेदनआह्वान

काठमाडौं । त्रिभुवनविश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ५० औँ दीक्षान्त समारोहमाभागलिनकालागिआवेदनआह्वान गरेको छ । सेमेस्टर तथावार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तहतथाएमफिलतह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएकाविद्यार्थीहरूलाई आवेदनफारामभर्न आह्वान गरिएको हो । २०५० असार १ गतेदेखि २०८१ जेठ ३२ गतेसम्म ट्रान्सक्रिप्ट लिएकाविद्यार्थीहरू र सोहीअवधिभित्रविद्यावारिधि ९पिएचडी० तह पूरा गर्नेहरूलाई फारामभर्न भनेको हो । आवेदनफारामआज ९भाद्र २०० गते देखि असोज २३ गतेसम्म अनलाइनमार्फत आवेदनदिन सकिने छ । असोज २४ गतेदेखि अनलाइनआवेदनफारामबन्दहुनेछ ।

बिहीबार २० भदौ २०८१ ०४:४५ PM मा प्रकाशित

प्रतिक्रिया