images

आवधिकनिर्वाचनलोकतन्त्रको आधार स्तम्भ ः राष्ट्रपति 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियालीमुलुककानिर्वाचननिकायहरुको साझामञ्चको १२औं सम्मेलनमा सहभागिताहुन नेपालआएकामञ्चका सदस्यमुलुकहरुकाप्रमुखनिर्वाचनआयुक्तहरूले शीष्टचार भेट गरेका छन् । 
भेटमा राष्ट्रपति पौडेलले आवधिकनिर्वाचनलोकतन्त्रको आधार स्तम्भभएको बताउँदै राष्ट्रपति पौडेलले राज्यमाथिजनताको पहुँच र स्वामित्व यसैबाट स्थापितहुने स्पष्ट पारे । उनले राज्यमाथिजनताको पहुँचर स्वामित्व स्थापित गर्नका लागिनिर्वाचन स्वच्छ निष्पक्ष र धाँधलीरहितहुनुपर्ने उनको भनाइ छ । राष्ट्रपति पौडेललेसम्मेलनले दक्षिण एशियाकामुलुकहरूमाहुने निर्वाचनलाई व्यवस्थितगर्दै अझ स्वतन्त्र, निष्पक्ष र भयरहितबनाउन सहयोगी सिद्धहोस् भन्ने शुभकामनादिए । ‘समग्र दक्षिण एशिया क्षेत्रमा स्वच्छ, पारदर्शी र विश्वसनीयनिर्वाचन प्रणालीको माध्यमद्वारा लोकतन्त्रको प्रवर्द्धन र सुदृढीकरणका लागि यस संस्थामार्फत यहाँहरुको अमूल्य योगदान निरन्तररुपमा रहनेमा म विश्वस्त छु’, राष्ट्रपतिको भनाईलाई उद्धृत गर्दै उनको सचिवालयले जानकारी दियो । राष्ट्रपति पौडेलले आगामीदिनमाअध्यक्ष राष्ट्रको हैसियतमाअन्य सदस्यमुलुकहरुसँग यस संस्थाको साझा उद्देश्यहरु प्राप्त गर्न र चुनौतिहरु विरुद्ध सामुहिकरुपमा सामना गर्नका लागिआपसी सहयोग र सहकार्यलाई अझ सुदृद्ध बनाउन नेपाल प्रतिवद्ध रहने समेत स्पष्ट पारे ।
 

बिहीबार २० भदौ २०८१ ०४:४४ PM मा प्रकाशित

प्रतिक्रिया