images

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेकोे छ ।राष्ट्र बैंकका अनुसारमंगलबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३३पैसार बिक्री दर १३२ रुपैयाँ ९३पैसाकायमरहेको छ । यूरो एकको खरिद दर १४३ रुपैयाँ ६२ पैसा र बिक्री दर १४४ रुपैयाँ २८ पैसा तोकिएको छ । यस्तै, मंगलबार बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ७० पैसा रहँदा बिक्री दर १६८ रुपैयाँ ४६ पैसा पुगेको छ । आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ २९पैसा र बिक्री दर ३६ रुपैयाँ ४५ पैसा रहेको छ । 
 

मङ्गलबार २१ फागुन २०८० ०९:५४ AM मा प्रकाशित

प्रतिक्रिया