images

ललितपुरलाई कुरूपबनाइरहेका अव्यवस्थित प्लटिङ (फोटो फिचर)

काठमाडौं । उपत्यकाकाअव्यवस्थित घर निर्माणले मात्रहोइनअव्यवस्थित प्लटिङले पनिकुरूपबन्दै गइरहेको छ । ललितपुरको गोदावरी नगरपालिका–८ मा न्यूनतमपूर्वाधारसमेत नपुगेको स्थानमा प्लटिङ गरिएको छ । कतै मापदण्डअनुसार जग्गा नछोडि प्लटिङ गरिएको त कतै जंगल र सार्वजनिकजग्गासमेत मिचेर प्लटिङ गरिएको भएपनि सरोकार वालानिकाय मौन छन् । मापदण्ड नपुगिकन गरिएका प्लटिङमा पनि सरकारले कारबाही गरेको देखिँदैन ।

 

 

आइतबार​ २० साउन २०८१ ११:२९ AM मा प्रकाशित

प्रतिक्रिया