images

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारको लागिविदेशी मुद्राको विनिमय दर तोकेको छ।राष्ट्र बैंककाअनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ४२ पैसा रहेको छ । त्यस्तै, युरोपियन यूरो एकको खरिददर एक सय ४८ रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ८२ पैसा रहेको छ । त्यसैगरी, साउदी अरेबियन रियालएकको खरिददर ३५ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८१ पैसा, कतारी रियालएकको खरिददर ३६ रुपैयाँ७१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८८ पैसा कायमभएको छ।मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३२ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 
 

बिहीबार १७ असोज २०८१ ११:२४ AM मा प्रकाशित

प्रतिक्रिया