काठमाडौं । कोपा अमेरिका फुटबलमा ब्राजिल दोस्रो स्थानमारहँदै क्वाटरफाइनलमाप्रवेश गरेको छ ।
बुधवार बिहानभएको खेलमाकोलम्बियासँग एक–एक गोलको बराबरी खेल्दै ब्राजिल दोस्रो स्थानमा रहँदै क्वाटरफाइनलप्रवेश गरेको हो । कोलम्बियाभने शीर्ष स्थानमा रहँदै क्वाटरफाइनलपुगेको छ ।
क्यालिफोर्नियामाभएको खेलमाब्राजिलले राफिन्हाको गोलमार्फत १२ औं मिनेटमा अग्रतालिएको थियो । तर, पहिलो हाफको अतिरिक्तदोस्रो मिनेटमा कोलम्बियाका डेनियलमुनोजले गोल गर्दै खेल एक एकको बराबरीमाल्याए ।
सोही बराबरी अन्तिमसम्मकायम रहँदादुवै टिम क्वाटरफाइनलमापुग्न सफलभयो ।
कोलम्बियाले ३ खेलबाट ७अंकबनाउँदाब्राजिलले समान खेलबाट ५ अंकबनायो । समूह चरणको अन्तिम खेलमाजितनिकाल्दै तालिकामा ४ अंकबनाएको कोष्टारिका र सबै खेलमा पराजितभएको पाराग्वे भने प्रतियोगिताबाट बाहिरिएका छन् ।
बुधवारको खेलसँगै कोपाको क्वाटरफाइनल समिकरण पनि पूरा भएको छ । अब शुक्रबारबाट सुरुहुने क्वाटरफाइनलमाअर्जेन्टिना र इक्वेडर भिड्दा भेनेजुएला र क्यानडा शनिबार विहान खेल्ने छन् ।
यसैगरी आइतबार कोलम्बिया र पानामाआमने सामने हुँदा सोहीदिनउरुग्वे र ब्राजिल भिड्ने छन् ।
०००
प्रतिक्रिया