images

टर्की र नेदरल्याण्ड्सको जितसँगै युरोकपको क्वाटरफाइनल समिकरण पूरा

काठमाडौं । युरो कप२०२४ को क्वाटरफाइनल समिकरण पूरा भएको छ । मंगलबार  रातिभएका २ वटा खेलसँगै क्वाटरफाइनल समिकरण पूरा भएको हो । 
गएराति टर्कीले रोमानिया र नेदरल्याण्ड्सले अष्ट्रियालाई पराजितगर्दै अन्तिम ८ मा स्थानपक्का गरे ।
जर्मनीको लाइप्जिङगमामंगलबार राति अबेर सम्पन्न खेलमा अष्ट्रियामाथि २–१ गोलको रोमाञ्चकजितहासिलगर्दै टर्कीले अन्तिम आठमा स्थानपक्का गरेको हो ।
टर्कीको जितमा डिफेन्डर मरिह डेमीरालले दुवै गोल गरेका थिए । यता अष्ट्रियाका 
 

बुधबार १९ असार २०८१ ०१:३४ PM मा प्रकाशित

प्रतिक्रिया