images

बढेको नुनको मूल्य लागू

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले नुनको मूल्य बढाएको छ। बढेको मूल्यबुधबारदेखि लागू भएको छ । मंगलबार राति १२ बजेदेखि लागू हुने गरी नुनको मूल्यबढेको थियो ।कर्पोरेशनको मंगलबार बसेको सञ्चालक समितिको बैठकले राति १२ बजेदेखि लागू हुने गरी नुनको मूल्य बढाएको हो ।
अब आयो नुन एक केजीको प्याकेटको २६ रुपैयाँ पर्नेछ। यसअघि उक्तनुनको मूल्यप्रतिकेजी २३ रुपैयाँथियो।
यस्तै न्यू शक्तिनुनको मूल्यप्रतिकेजी १७ रुपैयाँबाट २० रुपैयाँ पु¥याइएको छ। भानु नुनप्रतिकेजी ९ रुपैयाँयथावत छ।
कर्पोरेशनको मंगलबार बसेको सञ्चालक समितिको बैठकले राति १२ बजेदेखि लागू हुने गरी नुनको मूल्य बढाएको हो ।
 

बुधबार १९ असार २०८१ ०६:३३ PM मा प्रकाशित

प्रतिक्रिया