images

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेकोे छ । राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३५पैसार बिक्री दर १३२ रुपैयाँ ९५पैसा रहेको छ । त्यस्तै, यूरो एकको खदिर दर १४३ रुपैयाँ १४ पैसा कायम भएको छ भने बिक्री दर १४४ रुपैयाँ ७९ पैसातथाबेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २२पैसा रहँदा बिक्री दर १६७ रुपैयाँ ९८ पैसा पुगेको छ । आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको छ । 
 

आइतबार​ १९ फागुन २०८० ०९:०१ AM मा प्रकाशित

प्रतिक्रिया