images

उपसभामुख राना र सांसद सुहाङ नेम्वाङ चीन भ्रमणमा

काठमाडौं । उपसभामुखइन्दिरा राना सातदिने औपचारिक भ्रमणका लागिआज(मंगलबार) चीन प्रस्थान गरेकी छिन् ।
उपसभामुख रानाचीनको स्वशासित क्षेत्र तिब्बतमाजुलाई २ देखि ५ सम्म आयोजनाहुने चौथो चाइनासिज्याङ ट्रान्स–हिमालयनफोरम फर इन्टर नेशनलकर्पोरेसशनमाभागलिन अपरान्ह १२ बजे छेन्दुतर्फ प्रस्थान गरेकीहुन् ।
उनले उक्तफोरममाप्रमुखबक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भ्रमण दलमाप्रतिनिधीसभाका सदस्य सुहाङ नेम्बाङ र उपसभामुखका स्वकिय सचिवकुमार नेपालीपनि सहभागी छन् ।
फोरममाहिमालीक्षेत्रकायातयात, कृषितथाऔधोगिक क्षेत्रका साझा मुद्दाका बारेमा बहस हुनेछ । उपसभामुख रानाअसार २४ गते स्वदेश फर्कने कार्यक्रम छ।
०००
 

मङ्गलबार १८ असार २०८१ ०२:५३ PM मा प्रकाशित

प्रतिक्रिया