images

मौसमपूर्वानुमान ः पहाडी भेगमा सामान्यदेखि मध्यम वर्षा हुने 


काठमाडौं । जलतथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमानमहाशाखाले हाल देशभर मनसुनीवायुको प्रभाव रहेको जनाएको छ । 
भारतको मध्यप्रदेश र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिकप्रभावन रहेको छ ।
महाशाखाकाअनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहीबागमती, कोशी र लुम्बिनीप्रदेशकाएकदुई स्थानमाहल्का वर्षा भइरहेको छ ।
आजदिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमाआंशिकदेखि साधारणतया बदली रहीबाँकीभूभागमा मौसम सफा रहनेछ ।
कोशीप्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागकाथोरै स्थान र बाँकीप्रदेशका पहाडी भूभागकाएकदुई स्थानमा मेघ गर्जन र चट्याङसहितहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज रातिकोशीप्रदेश लगायत देशका पहाडी भूभागमाआंशिकदेखि साधारणतया बदली रहीबाँकीभूभागमा मौसम सफा रहनेछ ।
कोशीप्रदेशलगायतबागमती र गण्डकीका पहाडी भूभागकाथोरै स्थानमा मेघ गर्जन र चट्याङसहितहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
०००
 

मङ्गलबार १५ असोज २०८१ १०:५१ AM मा प्रकाशित

प्रतिक्रिया