images

काभा नेसन्स लिगआजदेखि

काठमाडौं । काभा नेसन्स लिगभलिबलप्रतियोगिताआजदेखि सुरु हुँदैछ । 
प्रतियोगिताको उद्घाटन खेलमाघरेलु टोली नेपालले र श्रीलंकाबीचप्रतिस्पर्धा हुने भएको छ । 
त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा हुने उद्घाटन खेल दिउँसो सवा ३ बजे सुरु हुनेछ । 
आजै हुने दोस्रो खेलमाभारत र इरान खेल्नेछन्। सो खेल आज साँझपौने ६ बजे सुरु हुनेछ। 
लगातार दोस्रो पटक घरेलु मैदानमाकाभा नेसन्स लिग खेल्न लागेको नेपाली टोलीउच्चमनोबलमा छ। 
लिगको दोस्रो खेलमा नेपालले १९ गते शनिबार भारतसँग, साउन २० गते आइतबार इरान र लिग चरणको अन्तिम खेलमा साउन २१ गते सोमबार मालदिभ्ससँग खेल्नेछ। 
पाँच टोली सहभागीलिगको शीर्ष स्थानमा रहने चार टोलीले सेमिफाइनल खेल्नेछन् 
 

बिहीबार १७ साउन २०८१ १०:५१ AM मा प्रकाशित

प्रतिक्रिया